उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले आज जानकारी
छ वर्षपछि आयोजित नेपाल-चीनबीच द्विपपक्षीय सीमा बैठक ६ बुँदे सहमति गर्दै सकिएको छ । भदौ ९ र १० गते