नेपाली काङ्ग्रेस भक्तपुरले आज भक्तपुर अस्पतालका बिरामीलाई फलफूल वितरण



हाम्रो इकोनोमि

 

नेपाली काङ्ग्रेस भक्तपुरले आज भक्तपुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

विश्वेश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको काङ्ग्रेसका जिल्ला सचिव उद्धव सिलवालले बताउनुभयो ।

सो कार्यक्रमका वक्ताहरुले काङ्ग्रेसले बिपीको मेलमिलापको नीतिलाई अवलम्वन गरेर जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...