समाचार

कञ्चपुरमा फेरि अर्की किशोरी बलात्कृत, ४ जना फरार

    निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसको अनुसन्धानलाई लिएर आन्दोलन मत्थर भइनसक्दै कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत भएकी छन् ।   बेल्डाँडी गाउँपालिकामा बिहीबार राति एक किशोरी बलात्कृत भएकी छन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी