उपचार शुल्क तिर्न नसक्दा १६ महिनादेखि अस्पतालमा बन्धक
उपचार शुल्क तिर्न नसक्दा बुटवलको एक निजी अस्पतालले १६ महिनासम्म युवकलार्इ बन्धक बनाएर राखेको खुलासा भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २२ वर्षीय सुरज बिकलाई बुटवलस्थित जेनस अस्पतालले उपचार शुल्क तिर्न नसकेको भन्दै १६ महिनासम्म बन्धक बनाएर