भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी २२ घन्टा काठमाडौंमा रहेर तिब्बतको ल्हासा प्रस्थान गरेका छन् । शुक्रबार काठमाडौं आएका गान्धी शनिबार दिउँसो ल्हासा प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साधारण प्रवेशबाट अध्यागमन चेकजाँच गराएका उनी एयर चाइनाको नियमित