प्रहरीले अवैध १० किलाे सुनसहित चुमनुव्री गाउँपालिका–३ सिर्दिवास फिलिमबाट चुमनुव्री–७ छेक्म्पारका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डन्डुप लामा र २८ वर्षीय लोप्चन तेन्वेलाई पक्राउ गरेकाे छ। बरामद सुनको मूल्य चार करोड ९३ लाख बराबर छ।प्रहरीका
रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक महिलाको शव आज फेला परेको छ । स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि