समाचार

सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा कुन सामानको मूल्य कति ? (मूल्य सहित)

  सरकारले सधैँ जस्तै यसवर्ष पनि दशैँ तिहार र छठपर्वलाई लक्षित गरेर असोज १२ गते (शुक्रबार) देखि सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ ।   असोज २७ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा छुटको व्यवस्था गरिएको छ । बाणिज्य आपूर्ति तथा