प्रदेशको राजधानी, नामकरण र भाषालाई लिएर विपक्षी दल नेकपा र कांग्रेस एक भएका छन् । दुवै दलले शुक्रबारको संसद् बैठक संयुक्त रूपमा अवरोध गरे । प्रदेशको राजधानी, नामकरण तथा भाषामा नेकपा र कांग्रेसको समान धारणा छ । नेकपा र कांग्रेसका सांसदले
राजपाको राजनीतिक धार अब कता जान्छ ? वा उसले के गर्छ ? भन्ने प्रश्न यतिबेला निकै चासोको विषय बनेको