समाचार

घरमा बास माग्दै लुट्ने प्रहरीको फन्दामा

    घरमा बास माग्दै आउनेसँग होसियार रहनुहोस्!   दसैंको समय छ। घर फर्किंदै हुनुहुन्छ। गाडीमा यात्रा गर्दा अझ सतर्क रहनुहोस्। नजिकै सिटमा बसेको साथीले जुस पिलाएर सर्वस्व लुट्न सक्छ। चितवन माडी नगरपालिका-६ कल्याणपुरमा भएको एउटा घटनाले बास माग्नेसँग सचेत