समाचार

निर्मला हत्याकाण्ड : थप दुई प्रहरी बर्खासीमा पर्ने सम्भावना, आईजीको निर्देशन- दायाँबायाँ गर्नेलाई नछोड्नू

  निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरबाही गर्ने थप २ जना प्रहरी अधिकृत बर्खासीमा पर्ने देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार अनुसन्धानमा उनीहरुको पनि लापरबाही देखिएको छ ।   “नाम अहिले नै नभनौं । अन्तिम अध्ययनमा छौं,’’ स्रोतले भन्यो । घटना