समाचार

सुनसरी हत्याकाण्डः ‘हत्या हुँदैछ भन्ने प्रहरीलाई जानकारी गराउँदा किन सुरक्षा दिएन ?’

  प्रहरीसँग सुरक्षा माग्दामाग्दै हत्या भएको फिदा हुसेनका आफन्तले गुनासो गरेका छ । हिजो बिहान सुनसरी दुहबीमा स्थानीय फिदा हुसेनको गोली हानी हत्या भएको थियो । हुसेनका आफन्तले आफुहरु असुरक्षित रहेको जानकारी प्रहरी दिँदा पनि कुनै वास्ता नगरेको आरोप लगाएका