समाचार

क्रिश्चियन धर्म प्रचारकको कार्यक्रममा हिन्दुवादी नेता !

  हिन्दु धर्मको कट्टर समर्थन गर्ने पार्टीको रुपमा चिनिएको भारतीय जनता पार्टीका नेता विजय जोली यतिखेर नेपालमा हुन गइरहेको एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका छन् ।   क्रिश्चियन धर्मको प्रचारक संस्था युनिभर्सल पिस फेडरेशन (यूपीएफ) को मुख्य आयोजनामा