समाचार

फेसबुकले मात्र लान्छ वर्षमा १३ अर्ब, वार्षिक कति आम्दानी गर्छ ?

    फेसबुक, युट्युब, गुगल, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अर्बौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । विज्ञापन तथा व्यवसाय प्रबर्द्धनका नाममा सामाजिक सञ्जालले ठूलो परिमाणमा नाफा कमाइरहे पनि नियमन नहुँदा राज्यले करोडौँ रुपैयाँ राजस्व गुमाइरहेको छ ।   सबैभन्दा ठूलो सामाजिक