समाचार

भिएलएनलाई कसले दियो पासपोर्ट संकलन गर्ने अनुमुति ?

  ६ मंसिर,काठमाडौं । सरकारले मलेसियासँगको द्धिपक्षीय समझदारीपछि कामदार पठाउने प्रक्रिया शुरु गर्न आवश्यक गृहकार्य गरिरहेका बेला कारवाहीमा परेका केही संस्थाले ‘भिसा स्टाम्पिङ’ शुरु भएको भन्दै मेनपावर व्यवसायीबाट पासपोर्ट संकलन गर्न थालेपछि श्रम मन्त्रालयले निगरानी थालेको छ ।   मलेसियासँग