मंगलबार मोरङ प्रहरीमा एक नक्कली कम्पनीको मालिकबाट ठगिएको भन्दै ५० जना व्याक्तिले उजुरी हाले । साविक संखुवासभाको नागरिकता भएका र पछि लेटाङ–३को ठेगाना भएका गुणराज ओझालाइ प्रहरीले मंगलबार साँझ विरानगरबाट पक्राउ गर्यो । ओझा विराठनगर–५ जामुनगाछिमा रहेको दोस्रो
जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले