समाचार

सम्मेलनमा को-को आउँदैछन् ‘हाइ-प्रोफाइल’?, सू की र हुन सेन काठमाडौं

  सरकारले एनजीओ/आईएनजीओ मिलेर गर्ने ‘एसिया प्यासिफिक समिट–२०१८’मा चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ आउने भएका छन्। मंसिर १३ र १४ गते हुने काठमाडौंमा हुने सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्रीसमेत आउने भएका हुन्।   विभिन्न मुलुकका बहालवाला र पूर्व पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,