समाचार

बमजन काण्ड : कारबाही कहिले सरकार ?

  भगवान् गौतम बुद्धले लामो समयसम्म महिलालाई दीक्षा दिनुभएन । उहाँका चेलाहरू पुरुष मात्रै थिएनन्, तर दीक्षा दिएर सँगै राख्ने मामिलामा उहाँ धेरै नै चुजी हुनुभयो । एक दिन आनन्द (बुद्धका नातेदारसमेत रहेका निकटवर्ती जो सधैँ बुद्धका साथ रहन्थे) ले