नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक कलह सतहमा आइपुगेको छ । दुवै अध्यक्षहरु मिलेर अगाडि बढ्नु भन्दा पनि एकले अर्कालाई कसरी सिध्याउने भन्ने खेलमा लागेका छन् । प्रधानमन्त्रीसमेत रहेका