नेपालमा उच्च ओहोदामा पुरुषहरुको बाहुल्यता रहेको अवस्थामा अहिलेको आएर महिलाले पनि उच्च ओहोदामा आप्mनो उपस्थिती देखाउन थालेका छन् । हाल नेपालको राष्ट्रपतिमा पनि महिला नै छन् विद्यादेवी भण्डारी । यसैगरी हाल आएर सरकारी निकायमा महिलाको उल्लेख्य सहभागीता देखिएको छ
तपाईलाई यो कुरा सुन्दा केही अच्चम लाग्सक्छ ! तर, एक समय थियो जब यस्तो अनौंठो कुराहरुमा विशिष्ट कर संसारमा