अब छक्का पञ्जा दुई युटुबमा ! यसरी हेर्नुहोस
रिलिज पछि पनि रिपिट रिलिज भएको चलचित्र छक्का पन्जा २ अब भने युटुवमा आउँने भएको छ । चलचित्र रिलिज भएको लामो समय भइसक्दा पनि युटुवमा नआए पछि दर्शकले सो फिल्म युटुवमा कहिले आउँछ भनेर लगातार जिज्ञासा राखिरहेका थिए ।