काठमाडौंमा नै विप्लव समूहको हतियारसहित तालिम
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यका आसपासका जिल्लाहरूमा सशस्त्र तालिम र गतिविधिहरू गरिरहेको रहस्य बाहिर आएको छ । काभ्रे, ललितपुर, मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरूमा नेकपाका महासचिव विप्लवले तालिम चलाएका हुन्