समाचार

सुत्केरी भएको ११ दिनपछि गेब्रिएलाले देखाइन् स्लिम बडी, इन्स्टाग्राममा सेयर गरिन् सेल्फी

  बलिउड नायक अर्जुन रामपाल र उनकी प्रेमिका गेब्रिएला १८ जुलाईमा बुवा–आमा बने । उनीहरुले आफ्ना छोरा अरिक रामपालको फोटो सोसल मिडियामा सेयर गरे । आमा बनेको ११ दिनपछि गेब्रिएलाले व्यायामपछि ऐनामा खिचिएको आफ्नो सेल्फी सेयर गरिन् जसमा उनी निकै