समाचार

हेर्नुहोस् यी हुन् एउटै विमान उडाउने पाइलटको आमाछोरी

  अमेरिकाको डेल्टा एयरको एक जहाजमा गत हप्ता एउटा विशेष पल क्यामेरामा कैद भयो । यो विमान उडाउने दुई पाइलटहरु साख्खै आमाछोरी थिए । यो कुरा जब विमानका यात्रुहरुले थाहा पाए सबै निकै उत्साहित भए । एक यात्रुले त उनीहरुसँग