नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा



हाम्रो इकोनोमि

 

 

दुई दिनदेखि तुइनखोलामा खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ(मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

बिहीबार राति पहिरो पन्छाउने काम सम्पन्न भएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । यससँगै अलपत्र यात्रुहरु गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...