यसअघि नै तय भइसकेको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले टार्न खोजेको आरोप प्रचण्ड-माधव नेपाल पक्षका पक्षका नेताहरुले लगाएका छन् । बैठक चाँडोभन्दा चाँडो बोलाइनुपर्ने नेताहरुको माग छ । तर, महासचिव विष्णु पौडेल भने विपक्षीहरुले सानो विषयलाई ठूलो बनाएको बताउँछन्
निर्देशन त्रिपाठी . कोरोना भाइरस ( Covid-19 ) ले गर्दा देश एतिबेला लकडाउनमा रहेको छ । देशको र