नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राखौं : सूर्य थापा
नेकपा एमालेका सांसद सूर्य थापाले नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् । आज अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकसम्बन्धी दफाबार छलफलको क्रममा थापाले नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र