नेपालमा मलको हाहाकार भइरहन्छ : कृषिमन्त्री



हाम्रो इकोनोमि

 

 

कृषि रामनाथ अधिकारीले रासायनिक मलको हाहाकार सधैँ हुने बताएका छन् । नेपाल डेरी एसोसिएसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै किसानको माग अनुसार मल उपलब्ध गराउन सम्भव नै नभएको बताए । उनले भने मलको त हाहाकार छ नि भन्छन्, छ हुन्छ जो मन्त्री भएपनि हुन्छ । गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन ।

बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ । एक चौथाइ मलले हामीले किसानलाई समयमै मल पुर्‍याउन सम्भावना नै छैन । तर हामीले छ चिन्ता नगर्नुस् भन्नैपर्‍याे । उनले मन्त्री भएपनि आफूलाई केके नै गर्छु भन्ने लागेको भएपनि मुलुकमा आर्थिक सीमिताको कारणले धेरै काम गर्न नसकेको स्वीकारे ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...