समाचार

चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो मत परिणाम अनुसार एमालेका दावा दोर्जे लामाले ९६३ मत ल्याएर अग्रता कायमै राखेका छन् । कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ७३९ मत ल्याएर दोस्रो हुँदा रास्वपाका हरि ढकाल ४८३