समाचार

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ?

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आसन्न निर्वाचनमा सन्तोष कुँवरले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् ।  अहिलेको कार्यकालमा महासचिव रहेका कुँवरको प्यानलमा उपाध्यक्षमा बबिन मिश्र, महासचिवमा चूडामणि सापकोटा, सचिवमा कल्याण खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।  यस्तै राष्ट्रिय