समाचार

आयान डिष्टिब्युटरबारे बिशाल ग्रुपले खोल्यो मुख, यस्तो छ तथ्य

  आयान डिष्टिब्युटरमा फेला परेको म्याद नाघेका अखाद्य बस्तुलाई लिएर आफूमाथि निरन्तर आक्रमण भएपछि प्रतिष्ठित ब्यापारी घराना बिशाल ग्रुपले मुख खोलेको छ । दुई दिन अघि आयान डिष्टिब्युटरको कलंकीस्थित गोदाममा म्याद नाघेका खाद्य सामाग्री बरामद भएपछि बिशाल ग्रुप नै यस्तो