शिक्षा

शिक्षण अस्पतालभित्र तनाव, प्रहरी र चिकित्सकबीच झडप

  शिक्षण अस्पताल महाराजगञ्जभित्र तनाव भएको छ । आवासीय चिकित्सकहरुले १९ दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीको पक्षमा प्रदर्शन गर्न खोज्दा स्थिति तनावपूर्ण बनेको हो ।   प्रहरीले अस्पताल हाताभित्र प्रदर्शन गर रोक लगाउन खोजेपछि स्थिति तनावपूर्ण बनेको चिकित्सकहरुले बताएका