शिक्षा

छोरीसँगै एसईई परीक्षा हलमा सांसद शान्ता चौधरी, यस्तो हुँदैछ परीक्षा

  आजबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विभिन्न क्षेत्रमा प्रतिष्ठि व्यक्तिहरुको सहभागित रहेको छ । यो बिचमा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी सहभागी हुनुभएको छ । अहिले सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक समेत रहनु भएकी सांसद चौधरी महेन्द्र