विश्व

१४४ यात्रुसहित उडिरहेको विमानमा बम रहेको हल्ला चलेपछि

  उडान भरिरहेको विमानमा बम रहेको हल्ला चलेपछि सिङ्गापुर हवाई सेनाका २ लडाकु विमानले सो विमानलाई सकुशल अवतरण गराएको छ । १४४ यात्रु बोकेर आइतबार फिलिपिन्सको केबुबाट सिङ्गापुरका लागि उडेको फ्लाई स्कटको विमान टिआर–३८५ मा बम रहेको हल्ला चलेपछि प्रहरीले