सोनल चौहानको यस्तो हट एण्ड बोल्ड अवतारले मच्यायो हंगामा [१० तस्विर]



हाम्रो इकोनोमि
 

सोनल सिंह चौहान एक भारतीय फेसन मोडल, गायिका र अभिनेत्री हुन् । उनी मुख्यतः तेलुगु सिनेमा र बलिउडमा काम गर्छिन् । उनको जन्म १६ मे १९८७ मा भएको हो ।

उनी पछिल्लो समयकी निक्कै बोल्ड अभिनेत्रीको रुपमा स्थापित हुँदैछिन् । उनले हालै सामाजिक सञ्जालमा सेयर गरेका तस्विरहरुले खुबै चर्चा पाएका छन् । उनै सुन्दरी अभिनेत्रीका चर्चामा रहेका केही तस्विर यहाँ सेयर गर्दैछौ ।

समुद्र किनारमा सोफी चौधरीको लम्पसारसनले दुनियाँको होस लुट्यो

बलिउडकी कलाकार तथा मोडल सोफी चौधरी पछिल्लो समय बिकिनी अवतारमा रमाइरहेकी छिन् । विदाको समयमा उनी घुम्न रुचाउँछिन् । गर्मी बढ्दै गएका बेला सोफीले आफ्ना फ्यानका लागि ‘हट’ तस्वीरहरु शेयर गरेकी छिन् ।

सामाजिक सञ्जालमा उनले जिरो फिगरका बोल्ड तस्वीर अपलोड गरिरहन्छिन् । पछिल्लो समय निक्कै कामुक तस्विर लम्पसारसनमा सेयर गरेकी छिन् । जसले दुनियाँको होस् लुटेको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...