विश्व

चिनियाँ राष्ट्राध्यक्ष सी र प्रथम महिला पेङको त्यो प्रेमकथा

  विश्वभर भ्यालेन्टाइन डेलाई प्रणय दिवसका रुपमा मनाउने प्रचलन छ । यो प्रचलनको मोहजालमा नेपाल पनि परेको छ । तर भर्खरै नेपालको भ्रमण सकेर चीन फर्किएका त्यहाँका राष्ट्राध्यक्ष सी चिन फिङको देशका जनताले भने प्रेम दिवस नै फरक हिसाबले मनाउने