विश्व

कच्चा तेलको मूल्य पाँच महिनायताकै उच्च

  अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर पाँच महीनाकै उच्च विन्दुमा उक्लिएको छ । तेलको आपूर्ति उच्च भएकै बेलामा विश्वमा तेलको माग कोभिड–१९ को महामारी पूर्वको स्तरमा फर्किन नसकेकै बेलामा संयुक्त अरब इमिरेट्स (यूएई)ले कच्चा तेलको आपूर्ति ३० प्रतिशत घटाएको