विश्व

प्रदर्शनकारीले इराकको संसद भवन कब्जा गरे

    इराकमा प्रदर्शनकारीहरूले संसद भवनमा कब्जा गरेका छन् । धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीका विपक्षी उम्मेदवारको विरोधमा सांसद भवन कब्जा गरेको बीबीसीले जनाएको छ । उच्च सुरक्षा क्षेत्र तोडेर संसद भवन छिरेका प्रदर्शनकारीहरू भित्रै नाचगान गरेको भिडिओसमेत सार्वजनिक भएको