विश्व

राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

    भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो । गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका