विश्व

यस्तो हुनेछ सामसुङको फोल्डेबल स्मार्टफोन (भिडियोसहित)

    दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले छिट्टै नै फोल्डेबल स्मार्टफोन ल्याउँदैछ । सामसुङको उक्त पहिलो फोल्डेबल स्क्रिन भएको स्मार्टफोनको नाम ग्यालेक्सी एफ हुने बताइएको छ ।   यद्यपि ग्यालेक्सी एफ सार्वजनिक हुने एकिन मिति त घोषणा भएको छैन