विश्व

भन्सार छलेर ल्याएको २० केजी चाँदीसहित ४ जना पक्राउ

  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले चाँदीसहित मानिस नियन्त्रणमा लिएको हो ।  प्रहरीले भारतीय सीमा नाकाबाट भन्सार छलेर ल्याइएको २० केजी चाँदीसहित ४ जना कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको रक्सौल नाकाबाट वीरगन्ज हुँदै उक्त चाँदी काठमाडौं, जडिबुटीको