छोरा नजन्मेपछि महिलाद्वारा आत्माहत्या ! सु-साइड नोट हेर्दा सबैको होस उड्यो
श्रीमानले अर्को विवाह गरेपछि कतिपय श्रीमतिहरु सम्बन्ध विच्छेद माग्ने, वहुविवाहको मुद्धा दिने र कतिपयले हेलत्व सहन नसेकर आत्मा हत्या समेत गरेका घटना बाहिर आई रहेका बेला छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अर्को विवाह गराउन दबाब दिई रहेकी