गत विहिबार दिउँसो दिनदहाडै जेठाजु उज्ज्वल महतद्वारा आफ्नै बुहारी अञ्जना महत लामा माथि खुकुरी प्रहार गरी निर्मम हत्या गरेको खबर बाहिरिएपछि घटनाको बास्तबिकता जान्नको लागि पिएनपिमिडियाको टिम महतको घर पुगेको थियो। युट्युबमा भाइरल बनाउनको लागि घटना बारे अतिरन्जित पार्ने