विविध

अबदेखि फेसबुकमा यसो गर्नुभयो भने १५ लाख जरिवाना र ५ वर्ष कैद

    सामाजिक सञ्जालमा अङ्कुस लगाउने विधेयक संसद्को विकास तथा प्रविधि समितिको उपसमितिले बहमुतले पारित गरेको छ । सूचना प्रविधि सम्बन्धी विधेयक पारित भए पनि अब संसदीय समितिमा जाने छ । उपसमितिले सामाजिक सञ्जालको कसुरदारलाई १५ लाख रुपैयाँ जरिवाना तथा