प्रेम विवाहकाे दुखान्तः श्रीमानले विदेशमा कमाउँदै श्रीमती औठी र घडी बेचेर नेपालमा रमाउँदै



हाम्रो इकोनोमि

 

श्रीमानले विदेशमा कमाउँदै गर्दा एता नेपालमा श्रीमती औठी र घडी बेचेर रमाउँदै छिन् । प्रेम विवाह गरेका एक जाेडी जहाँ  श्रीमानले विदेश गएर ४ वर्ष सम्म दुख गरेर कमाएकाे पैसा गाएब पारेर श्रीमती अलगिएकी हुन् ।

गाेरखाकाे अजिरकाेट गाउँपालीका–५ घर भएका २५ वर्षीए दिपक देवकाेटा श्रीमतीबाट ठगीएका हुन् । प्रेम विवाह गरेका देवकाेटालाई २५ वर्षीय श्रीमती मनिसा धितालले ४ ताेला सुन, दश धुर जग्गा र १० लाख रूपैया गाएब गरेर सम्बध विच्छेदकाे प्रश्ताव समेत गरेकी छन् ।

अहिले मनिसा बागमती सरसफाइ तथा सहरी बिकासमा निजामती कमचारिका रूपमा काम गर्छिन् ।

 

हाम्रो समाजमा महिला मात्र हाेइन पुरुष पनि धेरै पिडित देखिन्छन् । सरसरती हेर्ने हाे भने वैदेशिक राेजगारकाे लागी विदेश खाडी देशमा जानेहरूकाे धेरै यस्तो भएकाे पाइन्छ। आज भोली समाजमा यस्ताे घटना घटेकाे देखेर समाजमा रहेका पुरुषहरु सचेत बनेकाे छन।

श्रीमतीकाे नाममा रहेकाे धन सम्पत्ती श्रीमानकाे नाममा सर्न थालेका छन् । आजभाेली महिलाले सम्पत्तीकाे लागि एउटासँग विवाहकाे नाटक गर्ने अनि सम्पत्ती लिएर डिभाेस गर्ने फेरी अर्काे सँग विवाह गर्ने सामान्य चलन भएकाे समाजमा विद्यमान छ ।

सम्पूर्ण महिलाहरू नै गलत हुन्छन भन्न सकिन्न तर एउटा गलत महिलाले गर्दा  असल महिलाहरुलाई पनि असर पुगेको छ।

आफ्नो जिन्दगी चलाउने जीवन साथी त यति विश्वास घात गर्छे भने अरु कसैको पनि विश्वास गर्न  सकिन्न । यस्तै हाे भने अपराधीलाई कारबाही नहुने हाे भने समाजमा पुरै विकृति आउँछ।

प्रतिक्रिया दिनुहोस
३३ अंक घट्यो सेयर बजार

    अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...