राष्ट्रपतिको भवनमै शारिरीक सम्पर्क गर्दा पावर बढाउने भियग्रा भेटिएपछि यस्तो भयो ।



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति कार्यालय भित्रै यौन शक्तिबर्दक भियग्रा चक्कीको थुप्रो भेटिएको छ । लगातार विवादमा तानिएकी दक्षिण कोरीयाकी राष्ट्रपति पार्क गुईनको कार्यालय भित्रै यौनवद्र्धक (सेक्सपावर) औषधी भियग्रा ठूलो परिणाममा भेटिए पछि हंगामा मच्चिएको छ ।

महिला राष्ट्रपतिको कार्यलयमा ४ सय चक्की पुरुषलाई कामोत्तेजक बनाउने औषधी भेटिए पछि त्यसको समेत आलोचना भएको छ । राष्ट्रपतिको गाडी मार्फत यो औषधी कार्यलयमा ल्याईएको थियो ।

राष्ट्रपतिमाथि पुराना केटासाथीले निर्णयमा प्रभाव पार्ने गरेको आरोप लागिरहेका बेला यो प्रमाण फेला परेको हो ।

राष्ट्रपति कार्यलयका प्रवक्ताले विज्ञप्ति जारी गरी अफ्रीकाको भ्रमणका क्रममा अग्लो ठाउमा जानु पर्ने भएकाले यो औषधी खरीद भएको तर प्रयोगमा आएको थिएन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...