जापानले पहिलो चरणमा नेपाली नर्सलाई रोेजगारी दिने भएको छ। यसका लागि आगामी अक्टोबर मा भाषा र सीप परीक्षणको तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार समझदारीअनुसार पहिलो चरणमा नर्सिङ क्षेत्रबाट मात्र
राजकुमार जी, बोल्नुभयो ?” एक प्रहरीको फोन आयो । “हजुर बोल्दै छु”, जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी