डिभोर्स नहुँदै छवि र शिल्पा दुबै जना जेल जान सक्ने, जेठी श्रीमतीले ‘बहुविवाह’को मुद्धा हालिन् (भिडियो सहित)
निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बिच भैरहेको लफडामा नयाँ मोड आएको छ । छविराज ओझाकी जेठी श्रीमती हेमा ओझा (५३ वर्षिय) ले श्रीमान छविराज ओझा र छविराजकी कान्छी श्रीमती शिल्पा पोखरेल बिरुद्ध बहुबिवाहको मुद्धा चलाएकी छिन् ।