प्रहरीले ओढारबाट १६ किलो सुन बरामद गरेको छ । गोरखाको धार्चे गाउँपालिकामा लुकाइराखेको सुन बरामद गरिएको प्रहरीले जनाएको छ । एक जना पक्राउ परेका छन् ।
बर्दियाको बबई नदीले बगाउँदा २ जना बेपत्ता भएका छन्। बाढीले बगाएका तीन जनामध्ये एक जनाको उद्धार गरिएको