विविध

झापामा पाँचको मृत्यु

झापा । तीन दिनदेखि परेको अविरल वर्षाका कारण झापामा आजसम्म पाँच जनाको मत्यु भएको छ । नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन झापा शाखाका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं २ की ३५ वर्षीया धनमाया घोरसाइने र उहाँकी छोरी, सोही