विविध

एडीबीले चितवन देखि भारतको सिमा जोड्ने ‘चेपाङ मार्ग’ निर्माण गर्ने

एसियाली विकास बैंक (एडीबी)ले चेपाङ राजमार्ग बनाउनलाई सहयोग गर्ने भएको छ । बैंकले भारत सीमावर्ती ठोरीबाट चीन सीमाको रसुवागढी जोड्ने ‘चेपाङ मार्ग’को स्तरोन्नतीका लागि लगानी गर्ने भएको हो। अहिले उक्त मार्गको ट्रयाक खुलिसकेको छ । स्तरोन्नतीका लागि विस्तृत परियोजना प्रतिवेदन